• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: दोस्रो बिहे गर्न के थिच्ने?....



प्सेरेले मोबाईल बाटै बिहे गराईदिने काम थालेछ।
साथी बनाउनलाई 1थिच्नुस
ईन्गेजमेन्टका लागी 2थिच्नुस
विवाहका लागी 3थिच्नुस

बिर्खे -मेरो बिहे भईसक्यो दोस्रो बिहे गर्न के थिच्ने?
सेरे- पहेलीकी स्वास्नीको घांटी थिच्दे।